अवैध गाँजा खेती फडानी तथा नष्ट गरिएको
२०८२-०९-०८
- A
- A-
- A+
१.
पर्सा, पटेर्वा सुगौली
गाउपालिका वडा नं. ४ फरदवा र जिराभवानी गाउपालिका वडा नं. ०५ हरैया स्थित खोलाको
बगरमा रहेको ७,५००।– भन्दा बढी अबैध गाँजाको बोट सोमबार दिउँसो प्रहरीले नष्ट तथा
फडानी गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी
टोलिले खोलाको बगरमा रहेको ऐलानी जग्गमा लगाइएको अबैध गाँजा खेती नष्ट तथा फडानी
गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।