अवैध गाँजा खेती फडानी तथा नष्ट गरिएको
२०८२-०९-१३
- A
- A-
- A+
१.
सिरहा, कल्याणपुर नगरपालिका नगरपालिका वडा नं.
०९ स्थितबाट ७/८
कट्ठामा रहेको ११५०।– भन्दा बढी अबैध गाँजाको बोट शनिबार बिहान प्रहरीले नष्ट तथा
फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानियहरुले
आफ्नो घर तथा खेतहरुमा लगाएका अवैध गाँजा खेती नष्ट तथा फडानी गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।