नक्कली ऋणीको नाममा कर्जा निकाली लघुवित्त ठगी गर्ने व्यक्तिहरूमाथिको कारबाही
२०७८-११-०४
- A
- A-
- A+
१. नाम : भोजेन्द्र ठाकुर लोहार उमेर : ४१ वर्ष ठेगाना : जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ पेशा : सोही संस्थाको शाखा प्रबन्धक २. नाम : गेनालाल पटेल उमेर : २४ वर्ष ठेगाना : जिल्ला पर्सा, पर्सागढी नगरपालिका वडा नं. ७ पेशा : संस्थाको कर्मचारी नाम : प्रदीप कुमार पटेल उमेर : २६ वर्ष ठेगाना : जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका वडा नं.२७ पेशा : संस्थाको कर्मचारी ४. नाम : शेषनाथ कुशवाहा उमेर : २४ वर्ष ठेगाना : जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका वडा नं.२७ घटनाको कारण : आर्थिक प्रलोभन |