फरार प्रतिवादी पक्राउ
२०८१-०१-१३
- A
- A-
- A+
सिरहा,
मिति २०८१।०१।१२ गते १८:३० बजेको समयमा वन मुद्दामा ३ महिना कैद र रु.६५,१७०।-
जरिवाना तोकिएको फरार प्रतिवादी जि. सिरहा कर्जन्हा न.पा. ३ बस्ने बिल्टु महतोको
छोरा बर्ष ४० को रामबृक्ष महतो भन्ने ईन्द्रजित महतोलाई इ.प्र.का. बन्दीपुरबाट खटिएको
प्रहरी टोलीले निजकै गाउँघरबाट नियन्त्रणमा लिई
आवश्यक कारवाहीको लागी इ.प्र.का. मिर्चैयामा पठाईएको ।