मोटरसाईकल चोरी गर्ने २ जना मानिस मोटरसाईकल सहित पक्राउ
२०७८-११-११
- A
- A-
- A+
पक्राउ विवरण
१. नाम थर :- आदम हुसेन
उमेर :- १९ बर्ष
२. नामथर :- रामजी कुमार यादव
उमेर :- २० वर्ष
ठेगाना :- जि. धनुषा मुखियापट्टी मुसहरनिया गा.पा. ३
पक्राउ मिति :- २०७८।११।०९ गते
मुद्दा :- चोरी सम्बन्धी कसूर
सामान बरामद :- प्रदेश २-०२-००२ प. २७३५ नम्बरको २२० सि.सि.को पल्सर मो.सा.
चोरीमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको ।