लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-११-२५
- A
- A-
- A+
पक्राउ विवरण
नाम थर :- गुमानी साह
उमेर :- ५१ वर्ष
ठेगाना :- जि. पर्सा छिपहरमाई गा.पा. वडा नं. १
पक्राउ मिति :- २०७८।११।२४ गते ।
सामान बरामद :- २ वटा टिनको ड्रम भित्रबाट लागु औषध गाँजा १४० किलो
मुद्दा - लागु औषध सम्बन्धी कसुर ।
निज गुमानी साहलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पोखरियामा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको ।