लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०३
- A
- A-
- A+
१. महोत्तरी,
गौशाला नगरपालिका-४ लामा टोलबाट वेबारिसे अवैध लागूऔषध गाँजा १६ किलो ११० ग्राम
प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गौशाला
महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।