जेन्जी आन्दोलनमा फरार कैदि बन्दी नियन्त्रण:-
२०८३-०२-०४
- A
- A-
- A+
१.
महोत्तरी, बर्दिबास नगरपालिका ५ ढुङ्ग्रे
गढन्ता स्थितबाट GEN-Z
को आन्दोलनको क्रममा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौबाट
फरार रहेका कैदी जिल्ला पुर्व नवलपरासी कावासोती नगरपालिका ३ बस्ने दिपक तामाङ्गको
छोरा अन्दाजी बर्ष २४ को निशान तामाङ्गलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरी टोलिले चेकजाँचको
क्रममा जबरजस्ती करणी मुद्धाका फरार कैदीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।