लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७
- A
- A-
- A+
१.
सिरहा,नवराजपुर गाउँपालिका-३ जगतपुरबाट अवैध लागूऔषध
गाँजा ३ किलोग्राम सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेमा नवराजपुर गाउँपालिका-३ जगतपुर बस्ने जनकलाल यादवको छोरा अन्दाजि बर्ष ६० को हरे कृष्ण यादव रहेका छन् । इलाका
प्रहरी कार्यालय झाझपट्टी सिरहाबाट खटिएको प्रहरी चेकिङ् टोलिले निजलाई उक्त
लागूऔषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ
।