जबरजस्ती करणी अभियोगमा १ व्यक्ति पक्राउ
२०७८-१२-०९
- A
- A-
- A+
पक्राउ विवरण
नामथर :- सन्देश महतो कोईरी
उमेर :- ३५ वर्ष
ठेगाना :- जि.पर्सा बहुदरमाई न.पा.वडा नं.९ विश्रामपुर
पक्राउ मिति :- २०७८।१२।०७ गते ।
मुद्दा :- करणी सम्बन्धी कसूर
विवरण :- सन्देश महतो कोईरीलाई वीरगञ्ज महानगरपालिका वडा नं.१३ बाट नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा सम्मानित
पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी अनुसन्धान भइरहेको ।