१५० किलो ग्राम अबैध लागू औषध गाँजा सहित २ जना पक्राउ
२०७९-०१-१५
- A
- A-
- A+
१. नाम थर :- अजित
पासवान
उमेर :- ३५
वर्ष
ठेगाना :-
देश भारत बिहार राज्य मोतिहारी
जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायत भटवलिया
२. नाम थर :- रामदर्शन महतो
उमेर :- ३५ वर्ष
पक्राउ
मिति :- २०७९/०१/१४ गते ।
मुद्दा :-
लागू औषध
सामान बरामद :-
१५ किलो ग्रामको दरले १० वटा पोकामा
रहेको १५० किलो ग्राम लागू औषध गाँजा
निजहरुलाई
नियन्त्रणमा लिई सम्मानित बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा पहिलो पटक दिन ५
को म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको ।