अबैध लागू औषध ट्याबलेट सहित १ जना पक्राउ
२०७९-०१-१५
- A
- A-
- A+
पक्राउ विवरण
१.
नाम थर :- अनिष श्रेष्ठ
उमेर :- २० वर्ष
ठेगाना :- जिल्ला बारा
जितपुर सिमरा उ.म.न.पा.वडा नं. २
पक्राउ मिति :- २०७९/०१/१३ गते
मुद्दा :- लागू औषध
सामान बरामद :- लागू
औषध NITRAVET-10 लेखिएको ६० (साठी) पिस
ट्याबलेट
निजलाई
नियन्त्रणमा लिई सम्मानित बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी थप
अनुसन्धान भईरहेको ।