वन्यपशुपन्क्षी लाटोकोसेरो चरा १ गोटा सहित दुई जना भारतीय नागरीक पक्राउ
२०७९-०२-०९
- A
- A-
- A+
पक्राउ विवरण
१. अभियुक्त :- मृतुन्जय सिंह
उमेर :- ४२ वर्ष
ठेगाना :- भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी वडा नं.१
२ अभियुक्त :- शेख अनवर
उमेर :- ३५ वर्ष
ठेगाना :- भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी वडा नं.३
पक्राउ मिति :- २०७९।०२।०७ गते ।
मुद्दा :- वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूर ।
लाटोकोसेरो चरा (उल्लू) १ गोटा सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मिति २०७९।०२।०८ गते डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको ।