१२०० पिस अबैध लागू औषध इन्जेक्सन सहित २ जना पक्राउ
२०७९-०२-११
- A
- A-
- A+
पक्राउ विवरण
क अभियुक्त :- निर्वान मियाँ
उमेर :- ४२ वर्ष
ठेगाना :- जि. बारा कलैया उ.म.न.पा.वडा नं.१ भवानिपुर
अभियुक्त :- ओसी अहमद।
उमेर :- ४० वर्ष
ठेगाना :- जि. बारा कलैया उ.म.न.पा. वडा नं.६ मदर्शा टोल
पक्राउ मिति :- २०७९।०२।०९ गते ।
मुद्दा :- लागु औषध (इन्जेक्सन) ।
निजहरूलाई लागू औषध मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ।