चन्द्रेश्वर पाल र सन्त कुमार पालको हत्यामा संलग्न ३ जना पक्राउ
२०७९-०२-१८
- A
- A-
- A+
पक्राउ विवरण
१. नाम थर :- बेचु पाल
उमेर :- ६५ वर्ष
ठेगाना :- जिल्ला सिरहा गोलबजार न.पा.-४
२. नाम थर :- शान्तिदेवी पाल
उमेर :- २६ वर्ष
ठेगाना :- जिल्ला सिरहा अर्नामा गा.पा. घर भई हाल गोलबजार न.पा.-४
३. नाम थर :- जनिफ मियाँ
उमेर :- ४८ वर्ष
ठेगाना :- जिल्ला सिरहा अर्नामा गा.पा.-१ महनौर
पक्राउ मिति :- २०७९/०२/१७ गते
बरामद सामानहरु :- खुकुरी, खुकुरी राखेको झोला, लुंगी, मोबाईल ४ थान, पाईन्ट र टि-सर्ट (रगत लागेको)
हत्याको कारण :- मृतकको परिवारसँगको रिसिईवी
निजहरुलाई कर्तव्य ज्यान मुद्दामा सम्मानित
सिरहा जिल्ला अदालतबाट दिन ७ को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।