अवैध लागू औषध सहित मानिसहरू नियन्त्रणमा
२०७९-०३-०६
- A
- A-
- A+
पक्राउ अभियुक्त:
१. नाम :- मोहमद अखतर
उमेर :- २१ बर्ष
ठेगाना :- भारत मधुवनी जिल्ला, पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान नगरपालिका वडा नं. ५
२. नाम :- धर्मेन्द्र कुमार ठाकुर
उमेर :- २७ बर्ष
ठेगाना :- भारत मधुवनी जिल्ला, ग्राम पंचायत खरियोग थाना पिप्राही १
३. नाम :- गौतम ठाकुर
उमेर :- १८ बर्ष
ठेगाना :- जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ७
पक्राउ मिति :- २०७९।०३।०५
बरामद समान:
१. फेनरागन- ६४५ एम्पुल
२. डाईजिल्याव- ६४५ एम्पुल
३. व्युप्रिनोर्फिन- ६४५ एम्पुल
४. नाईट्राभेट- ४८० ट्याब्लेट
५. डाईलेक्स डि.सी.-४३९ बोतल
६. स्पामोप्रोक्सिभिन- ४३२ ट्याब्लेट
७. ज.१ प. ४७५८ नं. को मोटरसाईकल थान- १
८. नगद (नेपाली रुपैया) - रू ४३,५०० ।-
९. मोबाईल थान- ३ (तिन)
जिल्ला सिरहा लहान नगरपालिका वडा नं. १ स्थितमा रहेको दयाराम ठाकुरको घरमा खानतलासी गर्दा निम्नानुसारको लागूऔषध, मोबाईल, मोटरसाईकल, नगद रुपैया र ब्यक्तिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।