१३ किलो अवैध लागू औषध गाँजा सहित मानिस पक्राउ
२०७९-०३-१२
- A
- A-
- A+
पक्राउ विवरण
अभियुक्त :- लालकाजी घिसिङ
उमेर :-
३१ वर्ष
ठेगाना :- जिल्ला
मकवानपुर, बकैया गाउँपालिका वडा न.३
पक्राउ मिति :- २०७९/०३/०९ गते ।
बरामद समान :- १३ किलो गाँजा
जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १ धन्सारपुल
नजिकै पूर्व पश्चिम राजमार्ग सड्क खण्डमा सवारी साधनहरु चेकजाँच गरी रहेको अबस्थामा निजलाई पक्राउ गरी लागू औषध गाँजा मुद्दामा सम्मानित जिल्ला अदालत बारा कलैयाबाट
पहिलो पटक दिन ५ (पाँच) को म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको ।