लागु औषध ( खैरो हिरोईन ) सहित २ जना मानिस पक्राउ
२०७९-०३-१९
- A
- A-
- A+
पक्राउ विवरण:
१.
नाम :- रजनी कुमारी
चौधरी
उमेर :- २४ वर्ष
ठेगाना :- जि. सप्तरी खडक न.पा. वडा नं. ८ खोजपुर
२.
नाम : मो.
आरीफ हुसेन
उमेर :- ३० वर्ष
ठेगाना :- जि. सिरहा मिर्चैया न.पा. वडा नं. २
पक्राउ
मिति :- २०७९।०३।१६ गते ।
बरामद
समान :- ब्राउन सुगर ( खैरो हिरोईन ) जस्तो देखिने पदार्थ १ ग्राम ८२०
मिलि ग्राम र चुना जस्तो
देखिने
पदार्थ १ ग्राम ३७० मिलि ग्राम
निज दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय
धनुषामा ल्याई लागु औषध मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको
।