लागु औषध २७० के.जी. गाँजा लोड रहेको ट्रक सहित २ जना भारतीय नागरिक पक्राउ
२०७९-०३-२३
- A
- A-
- A+
१. अभियुक्त :-
विजेश कुमार यादव
उमेर :- २७
वर्ष
ठेगाना :- भारत
विहार जि.मोतिहारी ग्राम सेमरी वडा नं.११
२. अभियुक्त :- धर्मेन्द्र यादव
उमेर :- ५०
वर्ष
ठेगाना :- भारत
विहार पूर्वी चम्पारण पलडवा
पक्राउ मिति :- २०७९।०३।२३
गते ।
मुद्दा :- लागु
औषध सम्बन्धी कसूर ।
ट्रक सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला
प्रहरी कार्यालय पर्साबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको ।