लागु औषध गाँजा मुद्दाका फरार कसूरदार पक्राउ
२०७९-०३-३०
- A
- A-
- A+
१.
अभियुक्त :- मिसिर
महतो नुनिया
ठेगाना :- जि. पर्सा साविक भौराटार वडा नं.३ हाल
बहुदरमाई न.पा. वडा नं.७
पक्राउ मिति :- २०७९/०३/२९ गते ।
मुद्दा :- लागु औषध गाँजा
फैसला :- ४ वर्ष कैद र रू.५०,०००।– जरिवाना
निजलाई पक्राउ गरी सम्मानित पर्सा
जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशानुसार कैद भुक्तानको लागि
कारागार कार्यालय पर्सा वीरगञ्जमा बुझाइएको ।