नेपाली जाली नोट सहित मानिस नियन्त्रणमा
२०७९-०४-२०
- A
- A-
- A+
पक्राउ विवरण
१. अभियुक्त :- देवनारायण दास
उमेर :- २९ वर्ष
२. अभियुक्त :- फुल महम्द
उमेर :- २२ वर्ष३. अभियुक्त :- नौसाद आलम
उमेर :- २४ वर्ष
ठेगाना :- जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं. ४
पक्राउ मिति :- २०७९।०४।१९ गते ।
बरामद :- जाली नोट नेपाली रू. १०००/- को २० थान रु.२०,०००।- (बिस हजार) ।
निजहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय, कोप्वापिपरीयामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।