अवैध लागू औषध सहित २ जना नियन्त्रणमा
२०७९-०४-२३
- A
- A-
- A+
पक्राउ विवरण:
१. नाम :- दिलिप साह
उमेर :- ३० बर्ष
ठेगाना :- जिल्ला सिरहा लहान नगरपालिका वडा नं.०१
२. नाम :- गोपाल दास
उमेर :- २८ वर्ष
ठेगाना :- जिल्ला सिरहा लहान नगरपालिका वडा नं.०७
पक्राउ
मिति :- २०७९।०४।२२ गते ।
बरामद
समान :- फेनरागन- ९९१ एम्पुल, डाईजिपाम- ९९१ एम्पुल,
ब्युप्रिनोर्फिन- ९९१ एम्पुल, स.६ प. ६३३
नं. को मोटरसाईकल थान- १ र मोबाईल थान-२ (नोकिया सादा सेट थान-१, ओपो कम्पनीको मोबाईल
सेट थान-१)
निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।