लागु औषध (गाँजा) सहितको ट्याङ्कर नियन्त्रणमा
२०७९-०५-०५
- A
- A-
- A+
पक्राउ विवरण:
नाम :- लाल विहारी यादव
उमेर :- ३९ वर्ष
ठेगाना :- भारत उत्तर प्रदेश जिल्ला गाजीपुर
ग्राम सिहोरी वरठी
पक्राउ मिति :- २०७९।०५।०४ गते
मुद्दा :- लागु औषध (गाँजा
) ।
बरामद
समान :- सानो ठुलो गरी ४६ पोका (१७२ के.जी.)
लागु औषध गाँजा र भारतीय नं.प्लेट WB11E9033 को तेल ट्याङ्कर ।
निजलाई
नियन्त्रणमा लिई अवैध लागु औषध गाँजा र गाँजा बोक्ने प्रयोग भएको उल्लेखित नम्बरको
ट्याङ्कर समेत बरामद गरी थप अनुसन्धान भैरहेको ।