२१०० पिस लागू औषध सहित २ जना भारतीय पक्राउ
२०७९-०५-०५
- A
- A-
- A+
पक्राउ विवरण:
१.
नाम :- चन्दन मिश्रा
उमेर :- ३२
वर्ष
२. नाम :- धर्मजित कुशवाहा
उमेर :- २५ वर्ष
ठेगाना
:- भारत बिहार मोतिहारी
जिल्ला महुअवा थाना ग्राम पंचायत कोरैया वडा नं.१
पक्राउ
मिति
:- २०७९/०५/०४ गते ।
बरामद
समान :- अवैध लागू औषध डाइजेपाम ई.६००
पिस, फेनारगन ई.६०० पिस र नुर्फिन ई.६०० पिस तथा नाइट्राभेट-१०
लेखिएको ट्याबलेट ३०० पिस ।
निजलाई पक्राउ गरी जिल्ला
प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।