चोरीको मोबाईल किनबेच गर्ने २ जना मानिसहरु नियन्त्रणमा
२०७९-०६-२७
- A
- A-
- A+
पक्राउ विवरण
१.
नाम :- भरत कुमार यादव
उमेर :- २३ वर्ष
२.
नाम :- जिवछ
कुमार यादव
उमेर :- २४ वर्ष
ठेगाना :- जि.
सिरहा न.पा. लहान वडा नं. ७
बरामद
समान :-
Ø SAMSUNG कम्पनिको
मोबाईल थान-२ (ऐ.२३ स्थित भरत कुमार यादवको घरबाट र जिवछ कुमार यादवको पसलबाट १/१
थान बरामद)
Ø VIVO कम्पनिको
मोबाईल थान-२ (ऐ.२३ स्थित भरत कुमार यादवको घरबाट बरामद)
Ø LAVA कम्पनिको
मोबाईल थान-१ (ऐ.२३ स्थित भरत कुमार यादवको घरबाट बरामद)
Ø OPPO कम्पनिको
मोबाईल थान-१ (ऐ.२३ जिवछ कुमार यादवको पसलबाट बरामद)