मो.सा. चोरी गर्ने ६ जना मानिस सहित ५ वटा मो.सा. नियन्त्रणमा
२०७९-०७-०२
- A
- A-
- A+
पर्सा, विभिन्न मिति, समय र स्थानबाट बिभिन्न किसिमका मोटरसाईकलहरू
चोरी गरी निम्न लिखित वतनका व्यक्तिहरूले अवैध रूपमा चलाइरहेको भन्ने सूचनाको
आधारमा यस कार्यालय तथा मातहत समेतको टोली परिचालित भई चोरी भएका मोटरसाईकलहरूलाई
निम्न लिखित स्थानहरूबाट चोरी भएका निम्न उल्लेखित नम्बरहरूको मो.सा. सहित निम्न
स्थान बस्ने निम्न व्यक्तिहरूलाई नियन्त्रणमा
लिई निजहरू विरुद्द चोरी सम्बन्धि कसूरमा अनुसन्धान भैरहेको ।
पक्राउ
विवरण
१. क) अभियुक्त :- सुमित कुशवाहा
उमेर :- २१
वर्ष
ठेगाना :- वी.म.न.पा.वडा नं.१३ राधेमाई
ख) अभियुक्त :- राजन मण्डल
उमेर :- १९
वर्ष
ग) अभियुक्त :-
अबय मण्डल
उमेर :- १९
वर्ष
ठेगाना :- वी.म.न.पा.वडा नं.१२ मुर्ली
पक्राउ स्थान :-
वी.म.न.पा.वडा नं.२५ ड्राईपोर्ट
मुद्दा :- चोरी
सम्बन्धी कसूर । ( प्र.२-०३-००३ प ७५०९, ना.३७ प २०२४ )
२. क) अभियुक्त :- नन्दन कुमार चौरसिया
उमेर :- २०
वर्ष
ठेगाना :- वी.म.न.पा.वडा नं.११ रानीघाट
पक्राउ स्थान :-
वी.म.न.पा.वडा नं.२५ रामगढवा
मुद्दा :-
चोरी सम्बन्धी कसूर । ( ना.१८ प ४२१९)
३.
क) अभियुक्त :- रिकी मण्डल
उमेर :- २०
वर्ष
ठेगाना :- वी.म.न.पा.वडा नं.१० घडिअर्वा
पक्राउ मिति :- २०७९।०६।२८ गते ।
पक्राउ स्थान :- वी.म.न.पा.वडा नं.१५ NMC
मुद्दा :- चोरी सम्बन्धी कसूर । ( ना.४२ प ९८२९ )
४.
क) अभियुक्त :- खरबुद
आलम
उमेर :- २५ वर्ष
ठेगाना :- पोखरिया न.पा.वडा नं.६
सिर्सिया
पक्राउ मिति :- २०७९।०६।३१ गते ।
पक्राउ स्थान :- सखुवाप्रसौनी गा.पा.वडा
नं.२ गुलवरिया
मुद्दा :- चोरी
सम्बन्धी कसूर । ( ना.१० प ५०५१ )