लागु औषध सहित मानिस नियन्त्रण
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं.१६:१५ बजेको समयमा जि.सप्तरी बोदेबर्साईन न.पा.५ शत्रुध्न चौक स्थितमा पैदल यात्री जि.काठमाण्डौँ मा.न.पा.३ कौशलटार बस्ने राज कुमार थापा मगरको छोरा अं.बर्ष २२ को शंकर घर्ति मगरलाई ई.प्र.का. बोदेबर्साईन सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटि गएको गस्ति टोलिलाई शंका लागि चेक जाँच गर्दा निज शंकर घर्ति मगरको हैण्ड व्यागबाट निम्न किसिमको ला.औ.फेला पारी ला.औ.सहित निजलाई नियन्त्रणमा लिई यस का.मा ल्याई राखिएको ।
निम्न:-
क्र.स. |
नाम |
पिस |
जम्मा |
१. |
DIAZEPAM INJECTION |
१४० |
१४० |
२. |
NOOPHIN INJECTION (नुफिन) |
१३२ |
१३२ |
३. |
फेनारगन INJECTION |
१३९ |
१३९ |
४. |
चरस जस्तो देखिने |
२ |
२ |