लागु औषध सहित मानिस नियन्त्रण
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं.१७:१५ बजेको समयमा जि.सप्तरी रुपनि गा.पा.१ रुपनि चोक स्थित खटिएको प्र.ह. रमेश प्रसाद साहले ऐ.अग्निसाईर कृष्ण सावरण गा.पा.०२ सितापुर स्थित जयदेव खंगको छोरा अं.बर्ष १८ को देव कुमार खंग र ऐ.शम्भुनाथ न.पा. ७ सबैया बस्ने श्री चन्द्र चौधरीको छोरा अं.बर्ष २० को नागेन्द्र चौधरीलाई शंका लागि चेकजाँच गर्दा दुबै जनाको साथबाट डाईजिपाम – १२ पिस, लिजेसिक – १२ पिस र फेनागरगन-१२ पिस गरी जम्मा ३६ पिस एम्पुल ला.औ. सहित मानिस पक्राउ गरी ई.प्र.का. रुपनि सप्तरीमा राखिएकोमा आवश्यक कार्वाहिको लागी जि.प्र.का. सप्तरीमा बुझाएको ।