गाँजा फँडानी
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१०गते अं.१५:०९ बजेको समयमा जिल्ला सप्तरी राजगढ गा.पा.२ कमलपुर स्थितिमा प्र. चौ. झुटकीबाट प्र.ना.नि. प्रराज चौलागाईको कमाण्डमा गाँजा फडानीको लागी खटिएको टोलीले ऐ.बस्ने देव नारायण यादबको घरको कम्पाउन्डमा लगाईएको अं.३० वटा बोट फडानी गरीएको ।