सवारी दुर्घटना
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९/१०/११ गते अं.१०:३० बजेको समयमा जिल्ला धनुषा क्षिरेश्वरनाथ न.पा.५ महिला विकास चोक ढल्केवर जनकपुर सडकखण्डमा प्रदेश २-०२-००३प.३७२८ नं.को मो.सा. बाटो काटने क्रममा ढल्केवरबाट जनकपुर तर्फ आईरहेको स.८प.७९०३ नं.को स्कुटीले ठक्कर दिदा स्कुटी चालक जिल्ला सप्तरी खडक न.पा.६ बस्ने अं.वर्ष ३०-३५ को अनिल कुमार चौधरी ढाडमा चोट लागी घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको, अवस्था मध्यम, मो.सा. चालक धनुषा धनुषाधाम न.पा.३ बस्ने अं.वर्ष २५ को रमेश कुमार श्रेष्ठ र सोही मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने अं.वर्ष ६० को उदय श्रेष्ठको ढाडमा चोट,अवस्था सामान्य, स्कुटी र मो.सा. ई.प्र.का. महेन्द्रनगर धनुषाको नियन्त्रणमा उक्त स्थानमा ई.प्र.का. महेन्द्रनगर धनुषाबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगएको ।