मोटर साईकल सहित मानिस नियन्त्रण
२०७९-१०-१२
- A
- A-
- A+
मिति२०७९।१०।११ गते अं.०४३० बजेको समयमा जि.पर्सा पटेर्वासुगौली गा.पा.४ स्थितमा भतौडाबाट निचुटा तर्फ आउंदै गरेको ना ३० प २०६ नं.को मो.सा.मा ३ फिट ल.३ फिट मोटाई भएको सालको गोलिया २ थान ल्याउंदै गरेको अवस्थामा ई.प्र.का.पटेर्वा सुगौलीबाट खटिएको टोलिले मो.सा.चालक ऐ ५ निचुटा बस्ने बर्ष ३५ को संतोष चौधरीलाई नियन्त्रणमा लिई काठ र मो.सा.सहित ई.प्र.का.पटेर्वा सुगौलीमा ल्याई बुझाएको ।