जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति२०७९।१०।१२गते अं. १५:५५ बजेको समयमा जिल्ला सप्तरी राजगढ गा.पा.२ बनैनिया स्थितमा यस प्र.चौ.झुटकी सप्तरीको आयोजनामा प्र.चौ.झुटकी सप्तरीबाट प्र.ना.नि. प्रराज चौलागाईको कमाण्डमा टोली खटी गई BOP बनैनिया बाट स.प्र.नि.तुलसी राम कार्की सहित को संयुक्त सहभागितामा ऐ.को स्थानिय भद्रभलादमी, पार्टि प्रतिनिधि, महिला, युवा तथा समाजसेवी गरी अं.३०-३५ जनाको संख्यामा भेला जम्मा गरी सामुदायिक साझेदारी अन्तर्गत पर्ने लागु औषध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।