फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं.१५:०० बजे जि.सिरहा बरियारपटी गा.पा.२ खोक्सी बस्ने कुटपिट मुद्धाका निम्न स्थान बस्ने निम्न फरार प्रतिवादीलाई प्र.चौ.जानकारी सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालत बुझाएको ।
निम्न ;-
१. जि.सिरहा बरियारपटी गा.पा.२ खोक्सी बस्ने दुखि मनसुरीको छोरा अं.बर्ष ४५ को मो.जलिलको लगत नं.३६८६ जरिवाना रु २८५ ।-
२. ऐ.ऐ.बस्ने आविद मियाँको छोरा अं.बर्ष ५० को रोसना खातुनको लगत नं.३६२९ जरिवाना रु. १२५/-
ऐ.ऐ.बस्ने ईसराइल मियाँको छोरा अं.बर्ष ५५ को आविद मियाँको लगत नं.३६२८,जरिवाना रु.१२५/–