फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं. १२:०५ बजेको समयमा व.प्र.का. सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न फरार प्रतिवादीहरुलाई निजहरुको गाउघरमा घुमफिर गरिरहेको अवस्थामा निजहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जि.प्र.का. सिरहामा बुझाएको ।
निम्नः-
१. लागत नं. ५८८४ जरिवाना रु ३०००।– तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा सिरहा न.पा. ७ बस्ने संजिव कुमार महरा मुद्दा चोरी ।
लागत नं. १८५८ जरिवाना रु. ७१/८८।– तोकिएको फरार प्रतिवादी ऐ. सिरहा न.पा. ८ बस्ने रामनाथ साह सोनार मुद्दा कुटपिट ।