सामान नियन्त्रण ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अं. अं. २०:०० बजेको समयमा जि. सर्लाही मलंगवा न.पा. ८ लचका र झिलमिलिया स्थित प्र.चौ. गोरखकाली सर्लाहीबाट प्र.स.नि. हसमुदिन मियाँ ठकुराईको कमाण्डमा खटिएको टोलीले भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको २ वटा साईकलमा किराना र कस्मेटिक सामानहरु जम्मा अं.मु.रु. ६८,१०० बराबरको सामानहरु नियन्त्रणमा लिई उक्त सामान र २ वटा साईकल आवश्यक कारवाहीको लागि जि.प्र.का. सर्लाहीमा बुझाइएको ।