लागु औषध सहित मानिस नियन्त्रण ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अं. १७:३० बजे जिल्ला सिरहा नवराजपुर गा.पा. २ मझौरा बस्ने भोगेन्द्र प्रसाद यादवको छोरा अं. वर्ष २३ को ओम प्रकाश यादवले आफ्नै घर भित्र निम्न स्थान बस्ने निम्न मानिसहरु समेत भई ला.औ. ब्राउन सुगर सेवन गर्दै छ भन्ने विशेष सुचनाको आधारमा ई.प्र.का.झाझपट्टी सिरहाबाट प्र.ना.नि. अमित कुमार रायको कमाण्डमा टोली खटि गई निम्न मानिसहरु,मो.सा. तथा निम्न सामानहरु समेत बरामद गरी आवश्यक कार्वाहीको लागी ई.प्र.का.महेशपुरपतार पठाइएको ।