ला. औ. सहित मानिस नियन्त्रण ।
२०७९-१०-१६
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
पक्राउ संख्या |
विस्तृत विवरण |
सम्पर्क |
१ |
सर्लाही |
१ |
३० पिस नाईट्रोजीपाम लेखिएको ला.औ. बरामद गरी मो.सा. र मो.सा. चालक सहित नियन्त्रणमा लिई प्र.चौ. त्रिभुवननगर सर्लाहीमा ल्याई राखेको । |
थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ विजय यादव ९८५४०५६२२२ |
२ |
पर्सा |
३ |
ड्राईजपाम ५० एम्पुल, नुर्फिन ५० एम्पुल र फेनार्गन ५० एम्पुल गरी जम्मा १५० एम्पुल, नाईट्रोभेट ट्याबलेट ११ पिस, १ पुरिया गाँजा र ३ जना मानिस सहितलाई नियन्त्रणमा लिई आबश्यक कार्बाही को लागी तालुक प्र.का. पठाएको । |
थप जानकारीको लागि: प्रवक्ता/सूचना अधिकारी प्र.ना.उ. निर्मल बुढाथोकी ९८५५०२८२८७ |