ला. औ. सहित मानिस नियन्त्रण ।
२०७९-१०-१९
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
पक्राउ संख्या |
विस्तृत विवरण |
१ |
सिरहा |
२ |
नाईट्रोभेट दुई पता (१८पिस) र २ जना मानिस सहितलाई नियन्त्रणमा लिई आबश्यक कार्बाही को लागी जि.प्र.का.सिरहा पठाईएको । |
२ |
पर्सा |
२ |
नाईट्रोभेट ट्याब्लेट थान- ६०० पिस र २ जना मानिस सहितलाई नियन्त्रणमा लिई आबश्यक कार्बाही को लागी जि.प्र.का. पर्सामा पठईएको । |