ला. औ. सहित मानिस नियन्त्रण ।
२०७९-१०-२०
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
पक्राउ संख्या |
विस्तृत विवरण |
१ |
सिरहा |
१ |
ब्राउन सुगर जस्तो देखिने पदार्थ र १ जना मानिस सहितलाई नियन्त्रणमा लिई आबश्यक कार्बाही को लागी ई.प्र.का.पोखरिया पर्सा पठाईएको । |
२ |
धनुषा |
२ |
नाईट्रोभेट ट्याबलेट ३ पता (३७ पिस) र १ जना मानिस सहितलाई नियन्त्रणमा लिई आबश्यक कार्बाही को लागी जि.प्र.का. धनुषा पठाईएको । |
३ |
पर्सा |
|
३ के.जि.४ ग्राम प्रतिबन्धित लागु औषध गाँजा र १ जना मानिस सहितलाई नियन्त्रणमा लिई आबश्यक कार्बाही को लागी जि.प्र.का.पर्सा पठाईएको । |