लागु औषध ।
२०७९-१०-२३
- A
- A-
- A+
१. सर्लाही, मिति २०७९।१०।२२ गते अं.१६:०० बजेको समयमा जिल्ला सर्लाही मलंगवा न.पा.८ कालि मन्दिर स्थित जि.प्र.का.पर्सा खटिएको गस्ती टोलीले भारत बाट नेपाल तर्फ पैदल आउदै गरेको जि.सर्लाही मलंगवा न.पा.८ बस्ने अं.वर्ष १७ को सुनिल यादव लाई शंका लागी चेक जाच गर्दा निजको साथ बाट ला.औ.Codiwell १०० ml को ५० बोतल फेला पारी उक्त ला.औ. सहित निज लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. सर्लाहीमा ल्याई राखिएको,अन्य अनुसन्धान कार्य भइरहेको,उक्त स्थान यस का.बाट २ कि.मि.पुर्व उत्तर पर्ने अन्य बि.बि.पछि(०)