अबैध ला.औ.,मो.सा.र मानिस नियन्त्रणमा ।
२०७९-१०-२५
- A
- A-
- A+

१. , मिति २०७९।०९।०७ गते जिल्ला बारा जितपुर सिमरा उपमाहानगरपालिका-१ यस का.अगाडि यस का.बाट खटिएको प्रसनि खेमराज गौरो थारुको कमाण्डमा खटिएको सवारि साधन चेकिंङ टोलिले सवारिसाधन चेकजाच गर्ने क्रममा अबैध ला.औ.अफिम जस्तो देखिने १केजि८००ग्राम(२पोका) सहित मो.सा. अफिम र मानिसलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ई.प्र.का.सिमरामा ल्याई बुझाएको ।
२. सिरहा, मिति २०७९।०९।०७ गते बरियारपट्टी गा.पा.१ बडकी कचनारी स्थित प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जादा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई संका लागी चेकजाच गर्दा निजले बोकेको कालो रंगको झोलामा लुकाइ छिपाइ ल्याईएको ला.औ.कोरेक्स १०० ml को ५ बोतल, oppo मोबाईल १ थान,सामसुङ मोबाईल थान १ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि ई.प्र.का.महेशपुरपतारमा बुझाएको ।
३. पर्सा मिति २०७९।०९।०७ गते बिरगंज म.न.पा. वडा नं. २५ चण्डाल चोक स्थितबाट ला.औ. ब्युरो पर्सा र व.प्र.का. श्रीपुरको संयुक्त चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा १२ चक्के कनटेनर ट्रक भित्र CODIWELL-100ML- ५७ बोतल र ONEREX-100 ML- १६६ बोतल ला.औ. फेला पारी ट्रक र ला.औ. सहित मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई बुझाएको ।