ला.औ. सहित मानिस नियन्त्रण
२०७९-११-११
- A
- A-
- A+
१.
सर्लाही, मिति २०७९।११।१० गते
१९० ग्राम ला.औ.गाजाँ, स्कुटि र १ जनालाई नियन्तत्रणमा लिई प्र.चौ.पत्थरकोट
सर्लाही मा राखिएको ।
२. पर्सा, मिति २०७९।११।१० गते फेनारगन-३० एम्पुल, नुर्फिन-३० एम्पुल, डाईजेपाम-३० एम्पुल गरी जम्मा ९० एम्पुल ला.औ. सहित १ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी व.प्र.का. बिर्तामा पठाएको ।