ला.औ. सहित मानिस नियन्त्रण
२०७९-११-१२
- A
- A-
- A+
१.
सिरहा, मिति २०७९।११।११ गते डाइजोपाम
, फेनरागन , नुरफिन,
खैरो धुलो ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मो.सा. र ४ जनालाई नियन्तत्रणमा
लिई जि.प्र.का. सिरहामा पठाएको ।
२.
धनुषा, मिति २०७९।११।११ गते NITRAVET-
10 लेखेको २ पत्ता २३ पिस र SPASMO-PROXYVON PLUS लेखेको १ पत्ता ८ पिस ला.औ. सहित १ जनालाई नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागी जि.प्र.का. धनुषा पठाएको ।