लागुऔषध सहित मानिस नियन्त्रण
२०७९-११-१४
- A
- A-
- A+
१. बारा,
मिति २०७९।११।१३ डाईजापाम १० पिस, फिनारागन १०
पिस, नुफिम १० पिस लागुऔषध सहित मोसा र १ जना मानिस
नियन्त्रणमा लिई ई.प्र.का.सिमारा बारामा.ल्याई राखेको ।
२. बारा,
मिति २०७९।११।१३ गाँजा २ पोका अं.८ (आठ) के.जि. लागुऔषध सहित २ जना मानिस
नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान तथा कार्बाहीको लागि ई.प्र.का.निजगढ पठाएको ।
३. सिरहा,
मिति २०७९।११।१३ गते मो.सा. मा दुई वटा बोरामा पोका पारेर शंकाष्पद समान लादै
क्रममा जयपुरको स्थानियबासिले रोक्न खोज्दा, दुइ
वटा पोको पारेको बोरा फालि, मानिस र मो.सा. सहित फरार रहेको,
ई.प्र.का.धनगडी सिरहामा टे.फो. मार्फत जानकारी गराउन साथ, त्तकाल ई.प्र.का.धनगडी सिरहा बाट टोलि खटि गई, उक्त
पोका पारेको बोरामा हेर्दा ३० के.जि.(Kg)
गांजा बरामद गरी ई.प्र.का.धनगडी सिरहामा. ल्याई राखिएको ।