लागुऔषध सहित मानिस नियन्त्रण
२०७९-११-१५
- A
- A-
- A+
१. सिरहा,
मिति २०७९।११।१४ Diazlab ४४ एम्पुल, Pheneragan
४४ एम्पुल, Buprenorphine४४ एम्पुल, सिरिजं २
थान लागुऔषध सहित १ जना मानिस नियन्त्रणमा लिई अ.प्र. पोष्ट भगवानपुर सिरहामा ल्याई
राखेको ।
२. ब्राउन
सुगर जस्तो चिज बस्तु, मोवाईल थान-१ (एक),
रु.१,०००।-(एक हजार) नोट २२(बाईस थान),
रु.५००।–(पाँच सय) को नोट थान-१ ( एक ),
रु.१००।–( एक सय ) को नोट थान-५ (पाँच),
रु.२०( वीस ) को नोट थान-१ (एक), रु.१०( दश )
को नोट थान-१(एक), रु.५( पाँच ) को नोट च्यातिएको थान-२ समेत
१ जना मानिसलाई नियन्त्रणमा लिई ई.प्र.का.मिर्चैया सिरहामा ल्याई राखेको ।