बिचौलिया नियन्त्रण
२०७९-११-१५
- A
- A-
- A+
१. धनुषा,
मिति २०७९।११।१४ गते जनकपुर उ.म.न.पा. ४ स्थित मालपोत कार्यलायमा बिचौलियाको काम काज गर्दै गरेको जि.धनुषा
जनकपुर उ.म.न.पा.१६ बस्ने अं. बर्ष ४६ को प्रदिप प्रसाद पासवानले सेवाग्राही संग मालपोतको काम गराई दिन्छु भनि
पैसा लिएको भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय
धनुषाबाट सादा पोशाकमा खटिएको प्र.स.नि. टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी
कार्यालय धनुषामा ल्याई थप अनुसान्धान कार्य भई रहेको ।