लागुऔषध सहित मानिस नियन्त्रण
२०७९-११-२१
- A
- A-
- A+
१. सिरहा,
मिति २०७९।११।२० गते,
७३ वटा नाईट्रोभेट टेबलेट सहित १ जना मानिस नियन्त्रणमा लिई
आवश्यक कारबाहीको लागी ई.प्र.का. लहान सिरहा ल्याई राखेको ।
२. महोत्तरी
मिति २०७९।११।२० गते,
नाईट्रोभेट -10
ट्याब्लेट ९६ पिस, spasmo blue plus ट्याब्लेट २४ पिस, Exiplon सिरफ
१ बोतल लागु औषध सहित २ जना मानिस नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी प्रहरी
चौकी सम्सी महोत्तरी ल्याई राखेको ।