लागुऔषध सहित मानिस नियन्त्रण
२०७९-११-२२
- A
- A-
- A+
१. सिरहा,
मिति २०७९।११।२१ गते,
ला.औ. Nitrazepam
Tablet & Jp 10 mg ६२ पिस र अं. २० ग्राम
ला.औ. गाँजा सहित १ जना मानिस नियन्त्रणमा
लिई आवश्यक कारबाहीको प्र.चौ. सुन्दरपुर
सर्लाहीमा ल्याई राखेको ।
२. बारा
मिति २०७९।११।२१ गते,
डाईजेपाम-१२ पिस,फेनारागन-१२ पिस, नोर्फिन-१३
पिस, सिरिन्च-५ पिस लागु औषध सहित २ जना मानिस नियन्त्रणमा लिई आवश्यक कारबाहीको ई.प्र.का.निजगढ
बारा ल्याई राखेको ।