लागुऔषध सहित मानिस नियन्त्रण
२०७९-११-२६
- A
- A-
- A+
१. सिरहा,
मिति २०७९।११।२५ गते,
ला.औ. १४
पिस नाईटोभेट ट्याबलेट सहित २ जना मानिस नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जि.प्र.का.सिरहा
पठाउने तयारी भई रहेको ।
२. धनुषा,
मिति २०७९।११।२५ गते,
नाईट्रोभेट ट्याबलेट ३ पत्ता ३८ पिस लागु औषध सहित १ जना
मानिस नियन्त्रणमा लिई आवश्यक कारबाहीको ई.प्र.का. ढल्केवर धनुषामा ल्याई राखेको ।