लागुऔषध सहित मानिस नियन्त्रण
२०७९-११-२८
- A
- A-
- A+
१. सिरहा,
मिति २०७९।११।२७ गते,
२८० ग्राम ला.औ.(गाँजा) सहित १ जना मानिस नियन्त्रणमा लिई आवश्यक
कारबाहीको लागी ई.प्र.का.गोलबजार सिरहामा ल्याई राखेको ।
२. पर्सा,
मिति २०७९।११।२७ गते,
डाइजोपाम -१५० एम्पुल ,फेनारगन -१५०
एम्पुल ,नुफ्रिन १५० एम्पुल
गरी जम्मा ४५० थान लागु औषध सहित १ जना मानिस नियन्त्रणमा लिई आवश्यक
कारबाहीको लागी व.प्र.का.बिर्ता पर्सामा बुझाएको ।